July 4th, 2008
यत्रो दिनसम्म किन राष्ट्रपति चुनिएन भन्नुभएको ? कूतर्क गर्ने हो भने मजाले भन्न सकिन्छ- राष्ट्रपति चुनेर के गर्नु, राष्ट्रपति बस्ने भवन चाहिँ हुनु परेन ? खोई अहिलेसम्म राष्ट्रपति भवन कुन बनाउने भन्ने निर्णय नै भएको छैन !
तर अब भने त्यसो भन्न नपाइने भएको छ। किनभने शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति भवन शितल निवासलाई बनाउने [...]
Posted in समाचार र विचार, Friend's posts | No Comments »
July 4th, 2008
शुक्रबार लगातार सातौँ दिन मधेसी सभासदहरुले गरेको नाराबाजीका कारण ऐतिहासिक संविधान सभाको बैठक स्थगित हुन पुग्यो। सात दिनअघि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामाको घोषणा गरेर रोष्ट्रमबाट तल झर्ने बित्तिकै मधेसी सभासदहरु अगाडि गएर विरोध गर्न थालेका थिए।
आज बल्ल यो विवाद टुंगिएको छ। यसअघि पटक पटक भएका वार्तामा कहिले भाषा नमिलेर कहिले के र कहिले के [...]
Posted in समाचार र विचार, Friend's posts | No Comments »
July 4th, 2008
मधेशवादी दलहरुको मागलाई सम्बोधन गर्नेबारे सात दलबीच सहमति भएपछि असार २१ गते हुने बिधायिका संसदको बैठक सुचारु हुने अपेक्षा गरिएको छ ।
Posted in Friend's posts | No Comments »

सिंहदरवार शान्ति मन्त्रालयमा जारी सात दलको बैठकमा तीन दलले तयार पारेको सहमतिको प्रस्ताव पेश गरिएको छ ।

असार ११ गतेदेखि स्थगित बिधायिका संसदको बैठक मधेशवादी दलहरुको नारावाजीका कारण असार २० गते पनि स्थगित भएको छ ।

यहीँ हुँदैछ अमेरिकामा बस्ने नेपालीहरुको ठूलो भेला। नेपालीपनको झल्को दिन आयोजना स्थलमा यस्तो स्वागत द्वार बनाइएको हो। आज बिहान त्यहाँको समय अनुसार ११ बजे यो सम्मेलनको अौपचारिक उदघाटन हुँदैछ।
पख्नुस् है, यहाँ दर्ता गरेर मात्र तपाईँ भेलामा सहभागी हुन पाउनु हुनेछ।
Posted in फोटो ब्लग, Friend's posts | No Comments »